बेलायतबाट छापिएका नेपाली पुस्तक पुरस्कृत हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले यस वर्षको सुप्रमा पुरस्कारका निम्ति कृतिहरू उपलब्ध गराउन सूचना प्रकाशित गरेको छ । अनेसास – सुन्दर प्रसाद मानन्धर (अनेसास-सुप्रमा) पुरस्कार -२०१७ को लागि बेलायतमा रहेर लेखिएका र जुन २०१७ देखि मे २०१८ सम्ममा प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु सहभागी हुनसक्ने संस्थाले बताएको छ । यो पुरस्कार बेलायती नेपाली … Continue reading बेलायतबाट छापिएका नेपाली पुस्तक पुरस्कृत हुने